बेलायतवासी गुल्मेलीको च्यारिटीबाट ६ लाख संकलन

लन्डन– गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवसको अवसर पारेर च्यारिटी डिनर सम्पन्न भएको छ । हरेक वर्ष गर्ने च्यारिटी कार्यक्रमलाई निरन्तरता दिंदै समाजले बर्मिङहमको ओल्डवरीस्थित ‘क्लब ९९ बार एण्ड ग्रिल’मा कार्यक्रम आयोजना गरेको हो । गुल्मेली नौमती बाजाले स्वागत गरिएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि र एनआरएनए आईसीसी उपाध्यक्ष कुल … Continue reading बेलायतवासी गुल्मेलीको च्यारिटीबाट ६ लाख संकलन